Read Anywhere and on Any Device!

Subscribe to Read | $0.00

Join today and start reading your favorite books for Free!

Read Anywhere and on Any Device!

  • Download on iOS
  • Download on Android
  • Download on iOS

घामका पाइलाहरू [Ghamka Pailaharu]

Dhanush Chandra Gautam
4.09/5 (123 ratings)
अतीत वर्तमानसँग सर्वथा असम्बद्ध हुँदैन तापनि सम्पूर्ण रूपमा देखिन पनि सक्तैन । अभिलेख, अवशेष, कलाकृति, जनश्रुति अादिले कुनै स्थानविशेषकाे इतिहास जान्ने उत्सुकता दिइरहेका हुन्छन् । 'घामका पाइलाहरू' लार्इ पनि त्यस्तै उत्सुकताकाे परिणाम मान्न सकिन्छ । नेपालकाे एउटा प्रमुख शहरकाे चार–पाँच दशकअघिकाे जीवनका केही क्षणहरूलार्इ यसमा राम्राेसँग देख्न सकिन्छ ।

ऐतिहासिक अनुहार लिएकाे यस उपन्यासका लेखक ध.च. गाेतामे साहित्यिक क्षेत्रमा नाैलाे हुनुहुन्न । जुन शहरकाे कथा भन्नुभएकाे छ त्यसकाे नाम उल्लेख नगरेर पनि लक्षणहरूले नै वर्णित शहर त्यही हाे भनेर पाठककाे मनलार्इ निश्चित पार्न उहाँ सफल हुनुभएकाे छ । त्यस बेलाकाे त्यहाँकाे जनजीवनका झलकहरू प्रस्तुत गर्दा स्थानीय व्यवहार र भाषाकाे संयाेजनले नमीठाेलार्इ मीठाे र मीठाेलार्इ अति मीठाे पारिदिएकाे छ ।
Format:
Paperback
Pages:
268 pages
Publication:
2014
Publisher:
साझा प्रकाशन
Edition:
8th
Language:
nep
ISBN10:
9937320917
ISBN13:
9789937320917
kindle Asin: