हेलो सरकार !म योगमाया हुं | नेपालको पहिलो बिद्रोही नारी |यो कथाका सम्पूर्ण घटनाहरुको म जिम्मा लिन्छु |यो यदि अपराध हो भने अपराध नै सही |सजाय भोग्न तयार छु |सक्छौ भने मलाई जेलमा कोचिदेऊ | पक्राउ आदेश जारी गर | सत्तामा हालीमुहाली गर्ने ओइ बुझक्कडहरु ! क्याच मी इफ यु क्यान !